सरकारी चिकित्सकहरुद्वारा स्वास्थ्य मन्त्रालय घेराउ

काठमाडौं । कर्मचारी समायोजन अध्यादेश र नयाँ संगठन संरचनाको विरोध गर्दे सरकारी चिकित्सकहरुले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन् । उनिहरुले कर्मचारी समायोजन तथा स्वास्थ्यका सांगठनिक संरचनाहरू सम्बन्धी आफ्ना माग पुरा नभएसम्म कोही पनि सरकारी चिकित्सकले सरकारले निर्देश गरेको समायोजन फारम नभर्ने बताएका छन् । स्वास्थ्यका सांगठनिक संरचनाहरूमा चिकित्सकलाई उपेक्षा तथा अबमुल्यन गरिएको … Continue reading सरकारी चिकित्सकहरुद्वारा स्वास्थ्य मन्त्रालय घेराउ